Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यस्ता छन् स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]

यस्ता छन् स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]


  • 1.8K
    Shares

    यस्ता छन् स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]
    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा पाँच लाख बनाउने गरी कार्ययोजना सार्वजनिक गरेका छन्।

    आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री पौडेलले आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा पौडेलले बिमाको नीतिगत र कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने बताए।

    औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न नीतिगत र कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने, बिमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सबै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने, हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बिमामा उपलब्ध गराउने व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ।

    यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलित सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरू तथा कार्ययोजना तयार पारेका हुन्।

    यस्तो छ, कार्ययोजनाको पूर्णपाठ  

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०७:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij