Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

अमेरिकाकी राष्ट्रपति चुनाव

कमला ह्यारिसले गरिन् राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

कमला ह्यारिसले गरिन् राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा


  • 2.5K
    Shares

    कमला ह्यारिसले गरिन् राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

    अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

    सोसल मिडिया प्लेटफर्म एक्समा ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक मत प्राप्त गर्न कडा मेहनत गर्नेछु।’

    आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफू विजयी हुने विश्वास पनि उनले व्यक्त गरेकी छन्। 

    प्रकाशित मिति :श्रावण १२ २०८१ शनिवार - ०८:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij