२०८२ भाद्र २३ गते सोमवार
भारतको मुम्बईमा रहेको ड्रिम्स मलस्थित सनराइज अस्पतालमा लागेको आगलागीका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
बिएमसीले दिएको जानकारी भन्दै भारतीय मिडियामा आएको समाचारअनुसार आगो लाग्नुको कारण अझै खुलेको छैन ।
त्यहाँ कोरोनाभाइरस संक्रमितको पनि उपचार भइरहेको थियो । संक्रमितहरुलाई अर्को अस्पतालमा सारिएको छ । आगो जसले लगाए पनि त्यसमाथि छानबिन गरेर कारवाही गरिने जनाइएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij