Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

योगाभ्यास

आज विश्व योग दिवस :  भक्तपुरमा प्रधानमन्त्री गरे ध्यान 

आज विश्व योग दिवस :  भक्तपुरमा प्रधानमन्त्री गरे ध्यान 


  • 2.4K
    Shares

    • images
    आज विश्व योग  दिवस  :  भक्तपुरमा प्रधानमन्त्री गरे ध्यान 
    images

    काठमाडौं । आज विश्व योग दिवस यसको अवसरमा सरकारले  भक्तपुरमा योग ध्यानसहितको विशेष कार्यक्रम गरेको छ। 

    उक्त कार्यक्रममा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री सुमना श्रेष्ठ, सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्तासहितले सामूहिक रुपमा योग ध्यान गरेका छन्। 

    योग दिवस मनाउन सरकारले शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो। 

    54a44bb5-9b6a-4f94-9c6f-22d049015ce3_d34NUHPLkA.jfif

    98ad79cc-9829-4e35-ac8d-2c9c2589312f_xFHyzUXr5v.jfif

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - ०९:४५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij