Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

बलिउड स्टार सलमान खानको 'राधे' वैशाख ३० मा रिलिज हुने

बलिउड स्टार सलमान खानको 'राधे' वैशाख ३० मा रिलिज हुने


  • 10.5K
    Shares

    बलिउड स्टार सलमान खानको 'राधे' वैशाख ३० मा रिलिज हुने
    images

    बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे: योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते प्रदर्शनमा आउने भएको छ । अभिनेता खानले सामाजिक संजालमार्फत प्रदर्शन मितिबारे जानकारी गराएका हुन् ।

    मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा रिलिज हुन लागेको चलचित्रमा सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफ प्रमुख भूमिकामा देखिएका छन् । चलचित्रमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १०:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij