Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या, १९९ जनाको मृत्यु

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या, १९९ जनाको मृत्यु


  • 8.3K
    Shares

    भारतमा  बढ्यो कोरोना संक्रमितको संख्या,  १९९ जनाको मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७१५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यस्तै थप १९९ संक्रमितको मृत्यु भएको छ।

    भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ६० हजार १६६ जनाको मृत्यु भइसकेको छ।  

    पछिल्लो केही दिनयता भारतमा संक्रमणको दर बढ्दै गएको छ। मंगलबार बिहानसम्म भारतमा ३ लाख ४५ हजार ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।  

     

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij