२०८२ भाद्र २७ गते शुक्रवार
बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।
उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले एक्समा पोस्ट गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij