Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

निर्वाचन मतपरिणाम अपडेट : १५३ मध्ये ११० मा रास्वपा अगाडि

निर्वाचन मतपरिणाम अपडेट : १५३ मध्ये ११० मा रास्वपा अगाडि


  • 435
    Shares

    निर्वाचन मतपरिणाम अपडेट : १५३ मध्ये ११० मा रास्वपा अगाडि

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेका १५३ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११० वटा क्षेत्रमा अग्रता बनाएको छ । 

    नेपाली कांग्रेसले ११, नेकपा एमाले १० र नेपाली कम्युनिस्ट पार्टीले ६ वटा क्षेत्रमा अग्रता बनाएको छ । 

    यस्तै, श्रम संस्कृति पार्टी ६, राप्रपा, प्रलोपा र उज्यालो नेपाल पार्टीले समान एक क्षेत्रमा अग्रता कायम गरेका छन् । रास्वपाले दुई, नेपाली कांग्रेसले दुई र नेकपाले एक स्थानमा जित हासिल गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - २१:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij