Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कटहर खाऔं, उच्च रक्तचाप, मधुमेह र ह्रदयघात भगाऔं !

कटहर खाऔं, उच्च रक्तचाप, मधुमेह र ह्रदयघात भगाऔं !


  • 5.5K
    Shares

    • images
    कटहर खाऔं, उच्च रक्तचाप, मधुमेह र ह्रदयघात भगाऔं !
    images

    कतिपयमा कटहर गुलियो हुनाले मधुमेहका बिरामीले खान हुँदैन भन्न भ्रम छ । तर वास्तविकता त्यसो होइन, कटहरले मधुमेह बढाउँदैन, बरु घटाउँछ । यस्तै उच्च रक्तचाप रोक्न पनि कटहर लाभदायी मानिन्छ । अनुसन्धानबाट कटहरले ह्रदयघातबाट पनि बताउने पत्ता लागेको छ । तरकारीको रुपमा वा पाकेको कटहर खाँदा यी फाइदाहरु हुन्छ । 

    रुख कटहरले शरीरमा कोलेस्ट्रोल नियन्त्रण गरी हृदयाघातबाट बचाउँछ । यसमा धेरै फाइबर पाइनेहनाले पाचनमा समेत फाइदा पु¥याउँछ । 

    रुख कटहर मात्र होइन, भुईं कटहर समेत स्वास्थ्यको लागि फाइदाजनक छ । यसमा फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ । मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - ०३:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij