Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

१५ वर्षको भयो ट्विटर, २.५ मिलियन डलरमा बिक्यो पहिलो ट्वीट !

१५ वर्षको भयो ट्विटर, २.५ मिलियन डलरमा बिक्यो पहिलो ट्वीट !


  • 7.0K
    Shares

    १५ वर्षको भयो ट्विटर,  २.५ मिलियन डलरमा बिक्यो पहिलो ट्वीट !
    images

    तपाईंहरूले लोकप्रिय माइक्रो ब्लगिङ साइट ट्विटरबारे त अवश्य सुन्नुभएको होला । कतिपयले प्रयोग पनि गर्नुहुन्छ होला । तर तपाईंलाई थाहा छ पहिलो ट्वीट कसले र कहिले गरेका थिए ?

    स्मरण रहोस्, आजभन्दा ठ्याक्कै १५ वर्ष पहिले २२ मार्च २००६ का दिन पहिलो ट्वीट गरिएको थियो । पहिलो ट्वीट ट्विटरका सीईओ ज्याक डोर्सीले २२ मार्च बिहानको राति २ बजेर २० मिनेट जाँदा गरेका थिए ।

    उक्त ट्वीटमा लेखिएको थियो– "just setting up my twttr"

    अझै रोचक त के भने ज्याक डोर्सीको यो ट्वीट २.५ मिलियन डलर अर्थात करीब २९ करोड नेपाली रूपैयाँमा लिलामी भएको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १५:५८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij