Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

कार र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु

कार र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु


  • 2.1K
    Shares

    कार र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु
    images

    काठमाडौँ । भारतको राजस्थानमा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका ९ जनाको मृत्यु भएको  छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २:४५ बजे भएको थियो । 

    भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

    दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - ०९:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij