Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी


  • 708
    Shares

    चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन्। यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९५ मत ल्याएका छन्।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - ०७:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij