Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल ‘ए’ को उत्कृष्ट बलिङ, आयरल्यान्ड वुल्भ्स १५७ रनमा अल आउट

नेपाल ‘ए’ को उत्कृष्ट बलिङ, आयरल्यान्ड वुल्भ्स १५७ रनमा अल आउट


  • 3.2K
    Shares

    नेपाल ‘ए’ को उत्कृष्ट बलिङ, आयरल्यान्ड वुल्भ्स १५७ रनमा अल आउट
    images

    काठमाडौं । आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य दिएको छ । 

    आजदेखि सुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो । आयरल्यान्ड वुल्भ्सले ३८.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । 

    आयरल्यान्ड वुल्भ्सका लागि काड कारमाइकलले सर्वाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए । 

    त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २(२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए । 
        

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - ११:४८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij