Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


  • 1.2K
    Shares

    • images
    एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक
    images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। 

    ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। 

    पारिवारिक स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए। 

    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 

    स्वर्गीय ओलीका दुई छोरा  र तीन छोरी छन्।

    images
    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - ०९:५२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij