Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै


  • 8.6K
    Shares

    'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाण्डौ । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज आज दुई खेल हुँदैछ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र भिड्ने छन् भने दोस्रो खेलमा ओसिस क्लब र स्वयम्भू क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

    खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रको खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ । आज दुवै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् । यस्तै, ओसिस क्लब र स्वयम्भू क्लबको खेल दिउँसो साढे ३ बजे  शुरु हुनेछ । 

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १०:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij