Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको उडानमा शत प्रतिशत छुट

क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको उडानमा शत प्रतिशत छुट


  • 2.7K
    Shares

    • images
    क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको उडानमा शत प्रतिशत छुट
    images

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्यान्सर पीडित बिरामीहरूलाई नि:शुल्क हवाइ सेवा दिँदै आएको छ। 

    निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शत प्रतिशत छुट र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जनाएको छ। यसका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ।

    सन् २०२३ मा निगमले सोही सिफारिसको आधारमा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा ७७० जनाले नि:शुल्क हवाइ सेवा लिएको निगमले जनाएको छ।  

    प्रकाशित मिति :माघ २२ २०८० सोमवार - १४:२६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij