Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एपीएफकी ज्योती पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

एपीएफकी ज्योती पाण्डेले लिइन् क्रिकेटबाट सन्यास


  • 3.2K
    Shares

    • images
    एपीएफकी ज्योती पाण्डेले लिइन् क्रिकेटबाट सन्यास
    images

    काठमाडौं । ब्याटर ज्योती पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

    प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । 

    उनले २०१६ सालमा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।

    उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् ।

    प्रकाशित मिति :पौष १८ २०८० बुधवार - १४:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij