२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो । यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् ।
यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij