Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल सुपर लिग फुटबल : आज काठमाडौँ र चितवन भिड्दै

नेपाल सुपर लिग फुटबल : आज काठमाडौँ र चितवन भिड्दै


  • 2.6K
    Shares

    • images
    नेपाल सुपर लिग फुटबल : आज काठमाडौँ र चितवन भिड्दै
    images

    काठमाडौँ । नेपाल सुपर लिग फुटबल (एनएसएल)मा आज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साँढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

    पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौँ आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १-० ले पराजित भएको चितवन भने पहिलो जितको खोजीमा हुनेछ ।

    यसअघि सोमबारको खेलमा स्पोर्टीङ इलामले झापा एफ सी लाई १-० ले हराएको छ । दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ९ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता छ ।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - १०:४०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij