Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

तेस्रो स्थानको लागि आज नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै

तेस्रो स्थानको लागि आज नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै


  • 2.2K
    Shares

    • images
    तेस्रो स्थानको लागि आज नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै
    images

    काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । यसअघि लिग चरणमा नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।

    चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।

    लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो ।

    शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।

     

    प्रकाशित मिति :मंसिर ३ २०८० आइतवार - ०८:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij