Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि


  • 3.2K
    Shares

    • images
    सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि
    images

    काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।

    त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

    प्रकाशित मिति :कार्तिक १९ २०८० आइतवार - १४:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij