Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल र ओमानको स्कोर बराबरी, सुपर ओभरबाट निर्णय हुने

नेपाल र ओमानको स्कोर बराबरी, सुपर ओभरबाट निर्णय हुने


  • 2.9K
    Shares

    • images
    नेपाल र ओमानको स्कोर बराबरी, सुपर ओभरबाट निर्णय हुने
    images

    काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको छ । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।

    फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाउन सक्यो ।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८० आइतवार - १४:२८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij