Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सन्दीप लामिछानेले लिए तेस्रो विकेट

सन्दीप लामिछानेले लिए तेस्रो विकेट


  • 2.2K
    Shares

    • images
    सन्दीप लामिछानेले लिए तेस्रो विकेट
    images

    काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो तेस्रो विकेट गुमाएको छ ।

    यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका हुन् ।

    आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - १२:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij