Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

युएईविरूद्ध नेपालले बलिङ गर्दै

युएईविरूद्ध नेपालले बलिङ गर्दै


  • 2.7K
    Shares

    युएईविरूद्ध नेपालले बलिङ गर्दै

    आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो। 

    आजको खेलको विजेताले आगामी व वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। 

    घरेलु टोली नेपाल यो पटक घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नयाँ इतिहास लेख्न चाहन्छ।

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - १०:५१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij