Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपालको आठौँ विकेट गुमायो

नेपालको आठौँ विकेट गुमायो


  • 2.4K
    Shares

    • images
    नेपालको आठौँ विकेट गुमायो
    images

    काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना आठौँ विकेट गुमाएको छ ।

    आठौँ विकेटका रुपमा सन्दीप लामिछाने दुई रन बनाउँदै आउट भएका हुन् । उनी ओमानका बलर सकिल अहमदको बलमा विकेटकिपर अथावालेद्वारा स्टम्पिङ भएका हुन् ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - १२:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij