Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आईसीसी टी–२० : ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

आईसीसी टी–२० : ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो


  • 2.4K
    Shares

    • images
    आईसीसी टी–२० :  ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
    images

    आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। 

    घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ। खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ।

    समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन्।

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - ०८:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij