Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात, करणले लिए ३ विकेट

हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात, करणले लिए ३ विकेट


  • 2.0K
    Shares

    • images
    हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात, करणले लिए ३ विकेट
    images

    काठमाडौं । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

    पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।

    पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।

     

    प्रकाशित मिति :कार्तिक २ २०८० बिहिवार - ११:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij