Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


  • 2.6K
    Shares

    • images
    यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य
    images

    काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।

    टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - १४:०४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij