Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गुल्सनले लिए युएईको २ विकेट

गुल्सनले लिए युएईको २ विकेट


  • 2.3K
    Shares

    • images
    गुल्सनले लिए युएईको २ विकेट
    images

    काठमाडौं । टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

    काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका छन् । झाले अशिम खानकाे विकेट लिएका हुन् ।

    यसअघि झाले युएईका कप्तान मोहम्मद वसिमकाे पहिलाे विकेट लिएका थिए।

    करन केसी र  साेमपालले  एक एक विकेट लिएका थिए । अहिले युएईले १० ओभरमा ४ विकेट गुमाएर ६२ रन बनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - १३:१०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij