Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सोमपालले लिए यूएईको पहिलो विकेट

सोमपालले लिए यूएईको पहिलो विकेट


  • 2.8K
    Shares

    • images
    सोमपालले लिए यूएईको पहिलो विकेट
    images

    काठमाडौं । नेपाल, यूएई र हङकङबीच त्रिदेशीय एक दिवसीय टि–२० श्रृंखला आजबाट सुरु भएको छ । पहिलो खेलमा नेपाल र यूएई भिडिरहेका छन्।

    मुलपानीमा जारी खेलमा  नेपालले पहिलो विकेट लिएको छ । सोमपाल कामील युएईका ओपनर खालिद साहको विकेट लिएका हुन् । मूलपानी मैदानमा पहिलोपटक टि–२० अन्तर्राष्टिय म्याच भएको हो । यसअघि यहाँ एक दिवसीय खेलहरु भने भइसकेका छन् ।

    नेपालका लागि सोमपाल कामीले पहिलो बल फ्याकेका छन् । नेपालले आज विशेषज्ञ स्पिनरका रुपमा मौसम ढकाललाई खेलाएको छ । ललितलाई प्लेइङ ११ मा राखिएको छैन ।

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - १२:१९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij