Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो


  • 2.9K
    Shares

    सुनको मूल्य तीन सय रुपैयाँले घट्यो
    images

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ ।

    यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८० बिहिवार - ११:५६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij