Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

१४ वर्षपछि मन्त्री कुलमान घिसिङको नेतृत्वमा कमला पुल अन्तिम चरणमा

१४ वर्षपछि मन्त्री कुलमान घिसिङको नेतृत्वमा कमला पुल अन्तिम चरणमा


  • 1.3K
    Shares

    १४ वर्षपछि मन्त्री कुलमान घिसिङको नेतृत्वमा कमला पुल अन्तिम चरणमा

    काठमाडौं । ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको कडा अनुगमन र सक्रिय पहलपछि सिराहा–धनुषा जोड्ने बहुप्रतिक्षित कमला पुलको बाँकी काम तीव्र गतिमा अघि बढिरहेको छ ।

    १४ वर्षदेखि अल्झिएको कमला पुललाई आगामी चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । बाढीले क्षति पुर्‍याएका संरचना मर्मत, स्लाव लिफ्टिङ र गडर जडानको काम अन्तिम चरणमा पुगेको छ । मन्त्री घिसिङले ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिँदै निर्माणलाई गति दिनुभएको छ ।

    प्रकाशित मिति :पौष १२ २०८२ शनिवार - १५:११:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij