२०८२ पौष १२ गते शनिवार
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीचको वार्ता बालुवाटारमा सुरु भएको छ।
फागनु २१ गते घोषणा भएको चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्की र प्रमुख ३ दल नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन्।
बालुवाटार वार्ताका लागि सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले ३ वटै नेताको निवासमा गएर निमन्त्रणा दिएक थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij