Logo

२०८२ पौष १२ गते शनिवार

२०८२ पौष १२ गते शनिवार

नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गदै

नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गदै


  • 547
    Shares

    नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गदै
    images

    काठमाडौं । शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको कारण विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।


    शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने बताएको छ ।

    प्रकाशित मिति :पौष १२ २०८२ शनिवार - १४:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij