Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, प्रतितोला कति पुग्यो?

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, प्रतितोला कति पुग्यो?


  • 785
    Shares

    दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, प्रतितोला कति पुग्यो?
    images

    नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सुनचाँदीको मूल्य आज फेरि बढेको हो । 

    आज सुन तोलाको १ हजार ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ ।


    अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - ११:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij