Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एसियाकप क्रिकेट प्रतियोगितामा आसिफ शेखको उत्कृष्ट अर्धशतक

एसियाकप क्रिकेट प्रतियोगितामा आसिफ शेखको उत्कृष्ट अर्धशतक


  • 2.0K
    Shares

    एसियाकप क्रिकेट प्रतियोगितामा आसिफ शेखको उत्कृष्ट अर्धशतक

    काठमाडौँ। आसिफ शेख एसियाकप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनले सोमबार भारतविरुद्धको खेलमा ८८ बलमा अर्धशतक बनाएका हुन् ।

    टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्ध नेपालको तर्फबाट अर्धसतक प्रहार गर्नेमा  पनि उनी पहिलो  खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् ।

    २२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ४२ रन बनाएका छन् । उनी अझै क्रिजमा छन् । 

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - १६:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij