Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन उद्योगपतिहरु गए श्रीलंका

नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन उद्योगपतिहरु गए श्रीलंका


  • 5.1K
    Shares

    • images
    नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन उद्योगपतिहरु गए श्रीलंका
    images

    काठमाडौं । पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भएको खेल नेपाल भर्सेस इन्डिया म्याचमा नेपाली टोलीलाई हौसला प्रदान गर्न उद्योगपतिहरु श्रीलंका पुगेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पुर्व केन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्य सहित व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरु नेपालको राष्ट्रिय झन्डा बोकेर श्रीलंका स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालको समर्थनगर्न पुगेका छन ।

    यस्तै व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरु  पनि नेपालको राष्ट्रिय झन्डा बोकेर क्रिकेट मैदानमा पुगेका छन् । 

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - १५:५९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij