Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भारतको कमजोर फिल्डिङ नेपालका खेलाडिले पाए जिवनदान

भारतको कमजोर फिल्डिङ नेपालका खेलाडिले पाए जिवनदान


  • 3.0K
    Shares

    भारतको कमजोर फिल्डिङ नेपालका खेलाडिले पाए जिवनदान

    एसिया कप । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९ ओभरमा  ४९ रन बनाएको छ। 

    एसिया कपमा एसोसिएट टोली नेपालविरुद्ध कमजोर फिल्डिङ गर्दै भारतले तीन ठूला जीवनदान दिएको छ । कुशल भुर्तेल २९ रन र आशिफ शेख २० रन बनाएर खेलिरहेका छन ।

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - १४:५७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij