२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौँ । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा इन्टेरनेश्नल एक्स्पो सुरु भएको हो ।
प्रदर्शनीमा तीन दिनसम्म आयोजना हुने विद्युतीय सवारी साधनदेखि अन्य घरेलु विद्दुतीय सामाग्रीहरुको प्रदशनी हुने आयोजक पक्षले जनाएको छ ।
एक्स्पोको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij