Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अमेरिकाको हवाई डढेलेमा मृत्यु हुनेको संख्या ११० पुग्यो

अमेरिकाको हवाई डढेलेमा मृत्यु हुनेको संख्या ११० पुग्यो


  • 2.3K
    Shares

    अमेरिकाको हवाई डढेलेमा मृत्यु हुनेको संख्या ११० पुग्यो

    अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ।

    बुधबार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताएका छन्। जलेको भूभागमध्ये बुधवारसम्म ३८ प्रतिशत भूभागमा खोजी गरिसकिएको बताइएको छ।

    माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताए। 

    यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १५:३७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij