Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

खुमन अधिकारीको गीत "टोपी किनेको" सार्वजनिक

खुमन अधिकारीको गीत "टोपी किनेको" सार्वजनिक


  • 8.6K
    Shares

    खुमन अधिकारीको  गीत "टोपी किनेको" सार्वजनिक

    काठमाडौं । लोकप्रिय गायक खुमन अधिकारीको "टोपी किनेको" बोलको गीत सार्वजनिक भएको छ। गीतमा अधिकारीसँगै रवीन लामिछाने, कल्पना दाहाल, रवीना बस्यालको आवाज छ ।

    यस्तै, गीतमा प्रकाश पराजुली, प्रितम पोखरेल, जमुना सनम, ज्ञानु परियारको सामूहिक आवाज पनि छ। गीतको शब्द रवीन लामिछाने लेखेका हुन्, भने गायक अधिकारीले संगीत गरेका हुन्। गीत शिव दर्शन फिल्मको युट्युबबाट सार्वजनिक भएको हो।

    गीतको भिडियोमा अधिकारीसहित, कल्पना, अर्जुन कुँवर, लोमश शर्मा, ध्रुव हिमाली, मान सिंह खड्का नितु कोइराला, आशा थापालगायत कलाकार देखिएका छन् । भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी छन् भने करन चैसिरले छायाकंन गरेका हुन् ।​

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - ११:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij