Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

श्रीलंकाविरुद्ध ओमान ९८ रनमै अलआउट

श्रीलंकाविरुद्ध ओमान ९८ रनमै अलआउट


  • 2.6K
    Shares

    • images
    श्रीलंकाविरुद्ध ओमान ९८ रनमै अलआउट
    images

    काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत श्रीलंकाले ओमानलाई ९८ रनमै अलआउट गरेको छ । समूह ‘बी’ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३० ओभर २ बलमा ९८ रन जोड्दा अलआउट भएको हो ।

    ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन तथा जतिन्दर सिंहले २१ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ र लाहिरु कुमाराले ३ विकेट हात पारे । कसुन राजिथाले १ विकेट लिए ।

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १४:५८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij