Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नेपाललाई पहिलो झट्का, दोस्रो ओभरमै कुशल आउट

नेपाललाई पहिलो झट्का, दोस्रो ओभरमै कुशल आउट


  • 3.0K
    Shares

    नेपाललाई पहिलो झट्का, दोस्रो ओभरमै कुशल आउट
    images

    काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटमा वेस्ट इन्डिजविरुद्ध तीन सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल अल्जारी जोसेफले फालेको दोस्रो ओभरको चौथो बलमा बोल्ड भए।

    शाई होपको शानदार ब्याटिङमा नेपाललाई ३४० रनको लक्ष्य

    दुई ओभर सकिँदा नेपालले एक विकेट गुमाएर पाँच रन बनाएको छ। कुशलको बहिर्गमनसँगै क्रिजमा भीम सार्की उत्रिएका छन्। अर्का ओपनर आसिफ शेखले खाता खोलेका छैनन्।
     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १६:२७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij