Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वेस्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

वेस्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य


  • 3.7K
    Shares

    • images
    वेस्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य
    images

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजबाट तीन सय ४० रनको विजय लक्ष्य पाएको छ ।

    टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो ।



    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १५:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij