Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाललाई सातौं सफलता, ललितले लिए विकेट

नेपाललाई सातौं सफलता, ललितले लिए विकेट


  • 4.3K
    Shares

    • images
    नेपाललाई सातौं सफलता, ललितले लिए विकेट
    images

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको सातौं विकेट लिएको छ । छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका हुन् ।

    उनको विकेट ललित राजवंशीले लिए । राजवंशीले होपलाई भीम सार्कीमार्फत क्याच गराएका थिए । साई एक सय ३२ रन बनाउँदै आउट भएका हुन् । सातौ विकेटमा रुपमा उनले किमो पलको विकेट लिए ।

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १५:४३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij