Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाललाई पाँचौं सफलता, ललितले लिए विकेट

नेपाललाई पाँचौं सफलता, ललितले लिए विकेट


  • 3.0K
    Shares

    • images
    नेपाललाई पाँचौं सफलता, ललितले लिए विकेट
    images

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको पाँचौं विकेट लिएको छ । पाँचौं विकेटका रुपमा रोभमन पोवेल पेभेलियन फर्किका हुन् ।

    उनले विकेट ललित राजवंशीले लिए । राजवंशीले पोवेललाई २९ रनमा गुल्सन झामार्फत क्याच गराएका हुन् । पाँचौं विकेट खस्दा वेस्ट इन्डिजको स्कोर तीन सय १० रन थियो ।

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १५:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij