Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वेस्ट इन्डिजलाई दोस्रो झड्का, गुल्सनले पहिलो बलमै लिए विकेट

वेस्ट इन्डिजलाई दोस्रो झड्का, गुल्सनले पहिलो बलमै लिए विकेट


  • 3.4K
    Shares

    • images
    वेस्ट इन्डिजलाई दोस्रो झड्का, गुल्सनले पहिलो बलमै लिए विकेट
    images

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको दोस्रो विकेट लिएको छ । गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लेसलाई आउट गराए । गल्सनले चार्लेसलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराए ।

    वेस्ट इन्डिज नौ रन बनाएर खेल्दैछ । त्यसअघि नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १२:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij