२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । भारतमा जारी १४ औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपाल ३-१ ले पराजित भएको छ ।
नेपालविरुद्ध कुवेतले खेलको २३,४१ र ६५औं मिनेटमा गोल गरेको हो भने नेपालको तर्फबाट खेलको ६७ औं मिनेटमा अन्ञन विष्टले गोल फर्काएपनि त्यो प्रर्याप्त भएन् ।
नेपाल भन्दा निक्कै बलियो मानिएको कुवेतसँग हालसम्म नेपालले १० पटक भिडिसकेको छ भने एकपटक गोलरहित बराबरी गर्नु बाहेक अन्य सबै खेलमा नेपालले पराजय बेर्होर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij