२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा मंगलबार नेपालले पहिलो विकेट को रुपमा ओपनर आशिफ शेख लाईगुमाएको छ । अमेरिकाले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले २५ रनमै पहिलो विकेट गुमाएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij