२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले आठौं विकेट लिएको छ । अमेरिकाले ४३ ओभर को दोस्रो बलमा विकेट गुमाएको हो । अमेरिकाको पाँचौं र आठौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij